News

२०७५ को बिजया दशमी शुभकामना आदानप्रदान तथा टिका ग्रहण कार्यक्रम

२०७५ को बिजया दशमी शुभकामना आदानप्रदान तथा टिका ग्रहण कार्यक्रम सम्पन्न   समाज सेवा अभियान रुपन्देही कतारले विजया दशमीको अवसरमा कतारको साहानिय स्थिति अल दोसरी पार्क मा शुभकामन आदन प्रदान तथा टीका ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशमा रहेर बिबिध कारणले दशैँ र आन्य चाड बाड मनाउन नेपाल फर्कने भनेको असम्भव  जस्तै हुन्छ । …

२०७५ को बिजया दशमी शुभकामना आदानप्रदान तथा टिका ग्रहण कार्यक्रमRead More »

समाज सेवा अभियान रुपन्देही नवौ

समाज सेवा अभियान रूपन्देही कतारको नवौं मासिक बैठक सम्पन्न मिति २०१८ सेप्टेम्बर ७ तारीख का दिन संस्थाको नवाैं मासिक बैठक संस्था का अध्यक्ष श्री डिल्ली राम भट्टराई ज्यु को अध्यक्षता मा सम्पन्न भएको हाे। उक्त बैठक को निर्णय अनुसार संस्थाको वेबसाइट https://swcr2066.org आधिकारिक रूपमा सञ्चालन मा ल्याउने निर्णय गरियो साथै सस्था बाट यहि अगस्त ३१ …

समाज सेवा अभियान रुपन्देही नवौRead More »

प्रदेश नं ५ को पहिलो साधारण सभा सम्पन्न

प्रदेश पाँचको पहिलो साधारण सभा सम्पन्न प्रदेस नम्बर पाँच समन्वय परिसद कतारको पहिलो साधारण सभा सम्पन्न भएको छ । ‘हामी प्रदेशिको चाहना समृद्ध प्रदेश हाम्रो कामना’ भन्ने मुल नारा सहित पहिलो साधारण सभा नयाँ नेतृत्व चयन गर्दै शुक्रबार दोहामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आइ सिसि मानर्थ सदस्य एवं प्रदेश ५ …

प्रदेश नं ५ को पहिलो साधारण सभा सम्पन्नRead More »