२०७५ को बिजया दशमी शुभकामना आदानप्रदान तथा टिका ग्रहण कार्यक्रम सम्पन्न

 

समाज सेवा अभियान रुपन्देही कतारले विजया दशमीको अवसरमा कतारको साहानिय स्थिति अल दोसरी पार्क मा शुभकामन आदन प्रदान तथा टीका ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेशमा रहेर बिबिध कारणले दशैँ र आन्य चाड बाड मनाउन नेपाल फर्कने भनेको असम्भव  जस्तै हुन्छ । तिनै घर फर्किन नपाएका जिल्ला बासि तथा आन्य नेपाली हरुलाई एकिक्रित गर्दै , भाईचार कायम राख्न र आफ्नो सस्कृति जगेर्ना गर्नको लागि संस्थाले सामुहिक टीका ग्रहण कार्यक्रम गरेको हो ।

  

सस्थाका अध्यक्ष डिल्ली राम भट्टराईको अध्यक्षता पुर्ब अध्यक्ष एवं ब्यवस्थापन समिती सह समयोजक राम केबल यादबको प्रमुख आतिथ्य र पुर्ब अध्यक्ष एवं प्रमुख सल्लाहकार सन्जय रजक को विशेष आतिथ्मा सम्पन्न कार्यकममा सस्थाका जेष्ठ नागरिक राम केबल यादबले सम्पुर्ण उपस्थित माहानुभाब हरु लाई टीका तथा जमरा लगाइ दिएका थिए। उपस्तिथित सबैले प्रबासमा भएता पनि यस पालिको दसै बिगत मा स्वदेशमामा आफ्ना अफन्ताहरु सङै बसेर मनाएको महसुस गर्दै समाज सेवा अभियान रुपन्देही कतार् लाई विशेष धन्यवाद दिनु का साथै आगामी चाड पर्व पनि यसै गरि सबै सँगै मिलि मनाउनु पर्ने धारण राखेका थिए । सोही कार्यक्रम को अवसर मा सस्था मा आबद्ध हुँदै सस्था को आजिवन सदस्य्ता लिनु हुने सबै लाई आजिवन सदस्यता को प्रमाणपत्र हस्तान्तरण गरिएको थियो

यस्तै कतारको आफ्नो बसाइलाई बिट मार्दै सस्था लाई यो अवस्था सम्म पुर्याउन को लागि आफ्नो महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु हुने सस्थाका सचिब कृष्ण प्रसाद न्यौपाने र कार्यसमिती सदस्य यम बहादुर आले लाई कदर पत्र तथा मायाको चिनो सहित नेपाल बसाइ सफलताको शुभकामना ब्यक्त गर्दै बिदाई गरिएको थियो । सो कायक्रम को सन्चालन सस्था का सचिब कृष्ण प्रसाद न्यौपानेले गरेका थिए ।

कार्यक्रम भिडियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *