समाज सेवा अभियान रूपन्देही कतारको नवौं मासिक बैठक सम्पन्न

मिति २०१८ सेप्टेम्बर ७ तारीख का दिन संस्थाको नवाैं मासिक बैठक संस्था का अध्यक्ष श्री डिल्ली राम भट्टराई ज्यु को अध्यक्षता मा सम्पन्न भएको हाे। उक्त बैठक को निर्णय अनुसार संस्थाको वेबसाइट https://swcr2066.org आधिकारिक रूपमा सञ्चालन मा ल्याउने निर्णय गरियो साथै सस्था बाट यहि अगस्त ३१ २०१८ शुक्रबार सम्पन्न भएको प्रदेस नम्बर ५ समन्वय परिषद कतार को कार्यसमिती मा सस्था का अध्यक्ष श्री डिल्लीराम भट्टराई र उपाध्यक्ष श्री हरि बहादुर साही क्रमस महासचिब र केन्द्रिय सदस्य मा निर्बाचित हुनु भएको मा उहाहरु लाई बधाइ तथा सफल कार्यकाल को सुभकामना ब्यक्त गर्नु का साथै सम्पुर्ण रुपन्देही बासी दाजु भाइ दिदी बैनि हरु जति पनि कतार मा कार्यरत हुनु हुन्छ सबै लाई यहि अनलाइन मार्फत आफ्नो सदस्याता फारम भरी संस्था मा आवद्ध हुन का लागि सबै बाट पहल गर्ने निर्णय गरिएको थियो ।कार्यक्रम सन्चालन सस्था का सचिब कृष्ण प्रसाद न्यौपाने ले गर्नु भएको थियो ।

 

1 thought on “समाज सेवा अभियान रुपन्देही नवौ”

Leave a Comment

Your email address will not be published. Required fields are marked *